Online Bible

- Reklamy -




यर्मिया 36:7 - पवित्र बाइबल

7 हुनसक्छ कि मानिसहरूले परमप्रभुलाई सहयोगको लागि गुहार्नेछन् अनि हरेकले दुष्ट कामहरू गर्न देखि जोगिनेछन्। किनभने परमप्रभुले यी मानिसहरूमाथि महा रीस र क्रोध पोखाउँने भनी घोषणा गर्नु भएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 शायद तिनीहरूले आफ्‍ना बिन्‍ती परमप्रभुको सामुन्‍ने ल्‍याउनेछन्‌ र तिनीहरू हरेकले आ-आफ्‍नो दुष्‍ट चाल छोड्‌नेछन्‌। किनकि यस जातिको विरुद्धमा जुन रीस र क्रोध पोखाउँछु भनी परमप्रभुले घोषणा गरिसक्‍नुभएको छ, ती ठूला छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 सायद तिनीहरूले परमप्रभुलाई बिन्‍ती चढाउलान् र आ-आफ्‍ना दुष्‍ट चालहरू छाड्लान् किनभने परमप्रभुले यी मानिसहरूलाई आफ्‍नो भयङ्कर रिस र प्रचण्‍ड क्रोधले डर देखाउनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 सायद तिनीहरूले आफ्ना बिन्ती याहवेहको सामु ल्याऊलान् र प्रत्येक मानिस आ-आफ्नो दुष्‍ट मार्गहरूबाट फर्कलान्; किनकि याहवेहले आफ्ना मानिसहरूका विरुद्धमा घोषणा गर्नुभएको रिस र त्यो क्रोध अति भयानक छन्।”

Viz kapitola kopírovat




यर्मिया 36:7

Následuj nás:

Reklamy


Reklamy