यर्मिया 36:4 - पवित्र बाइबल4 यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्नुभएको थियो, सो लेखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसर्थ मैले नेरियाहका छोरा बारूकलाई बोलाएँ र परमप्रभुले मलाई बताउनुभएका सबै कुराहरू त्यसलाई भन्दै लेख्न लाएँ अनि ती सबै बारूकले कागजको मुट्ठोमा लेखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए; अनि याहवेहले यर्मियालाई भन्नुभएका सबै कुरा तिनले भने; अनि बारूकले चाहिँ ती कुराहरू चर्मपत्रमा लेखे। Viz kapitola |