Online Bible

- Reklamy -




यर्मिया 36:28 - पवित्र बाइबल

28 परमप्रभुले भन्नुभयो, “यर्मिया, अर्को एउटा बेहेरूवा लियर यहूदाका राजा यहोयाकीमले जलाएको पहिलो बेहेरूवामा जुन सन्देशहरू थिए सबै लेख।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “अर्को एउटा पत्रको मुट्ठामा यहूदाको राजा यहोयाकीमले जलाइदिएको अघिको पत्रको मुट्ठामा भएका सबै कुरा लेख्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अर्को कागजको मुट्ठो लिएर त्‍यसमा अघि लेखिएका सबै कुराहरू लेख्‍ने आदेश दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “अर्को एउटा चर्मपत्र लिएर पहिलो चर्मपत्रमा भएका सबै वचन लेख्, जसलाई यहूदाको राजा यहोयाकीमले जलाएको थियो।

Viz kapitola kopírovat




यर्मिया 36:28

Následuj nás:

Reklamy


Reklamy