यर्मिया 36:24 - पवित्र बाइबल24 राजा यहोयाकीम र उनका सेवकहरू जसले बेहेरूवाबाट यी वचनहरू सुने तिनीहरू न त डराए न तिनीहरूले आफ्नो लुगा नै च्याते। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 राजा र तिनका टहलुवाहरू यी कुरा सुनेर डराएनन्, न त तिनीहरूले आफ्ना लुगा च्याते। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तर त्यहाँ लेखिएका कुरा सुनेर राजा र ती भारदारहरू नत डराए नत अफसोस गर्दै आ-आफ्ना लुगा च्याते। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यी वचनहरू सुन्ने राजा र तिनका सबै सेवकहरू न डराए, न त तिनीहरूले आफ्ना वस्त्रहरू नै च्याते। Viz kapitola |