Online Bible

- Reklamy -




यर्मिया 36:22 - पवित्र बाइबल

22 यो नवौं महीना चलिरहेको थियो, अनि राजा हिउँदमा बस्ने महलमा बसिरहको थिए। राजा यहोयाकीमको सम्मुख अगेनामा आगो दन्‌दन् बलिरहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 नवौँ महिना थियो, यसैले राजा हिउँदमा बस्‍ने कोठामा बसिरहेका थिए। तिनको अगि मकलमा आगो बलिरहेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यो जाडोको समय थियो र राजा आफ्‍नो हिउँदको महलमा आगो बालेर बसेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यो नवौँ महिना थियो र राजा हिउँदमा बस्‍ने महलमा बसिरहेका थिए। अनि तिनको सामु मकलमा आगो बलिरहेको थियो।

Viz kapitola kopírovat




यर्मिया 36:22

Následuj nás:

Reklamy


Reklamy