यर्मिया 36:20 - पवित्र बाइबल20 तब शाही अधिकारीहरूले बेहेरूवा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेरूवामा भएको सबै कुरा भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूले सचिव एलीशामाको कोठामा त्यो पत्रको मुट्ठो राखेपछि चोकमा गएर राजालाई सबै कुरा बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 राज-भारदारहरूले कागजको बेह्रेको मुट्ठो दरबारिया सचिव एलीशामाको कोठामा राखे र राज-महलको चोकमा गई तिनीहरूले सबै कुरा राजालाई सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अधिकारीहरूले त्यस चर्मपत्रलाई सचिव एलिशामाको कोठामा राखिछोडे, र चोकमा राजाकहाँ गएर यी सबै कुरा भनिदिए। Viz kapitola |