यर्मिया 36:18 - पवित्र बाइबल18 “हजूर”, बारूकले जवाफ दिए। “यर्मियाले भन्यो, अनि मैले सारा सन्देशहरू बेहेरूवामा मसीले लेखें।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 बारूकले तिनीहरूलाई जवाफ दिए, “उहाँले नै मलाई यी सबै कुरा लेखाउनुभयो, र मैले चाहिँ यो पत्रको मुट्ठोमा मसीले लेखें।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 बारूकले जवाफ दिए, “एक-एक शब्द यर्मियाले भनेका हुन् र मैले यो कागजको मुट्ठोमा मसीले लेखेको हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 बारूकले जवाफ दिए, “हजुर, उहाँले नै यी सबै वचनहरू मलाई भन्नुभएको हो; अनि मैले ती वचनहरू यस चर्मपत्रमा मसीले लेखेँ।” Viz kapitola |