Online Bible

- Reklamy -




यर्मिया 36:16 - पवित्र बाइबल

16 ती शाही अधिकारीहरूले बेहेरूवाबाट सारा सन्देशहरू सुने। तब तिनीहरू डराए, अनि एका अर्कालाई प्रति हेरा-हेर गरे। तिनीहरूले बारूकलाई भने, “हामीले बेहेरूवामा भएका सबै सन्देशहरू राजा यहोयाकीमलाई भन्नै पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जब तिनीहरूले ती सबै कुरा सुने तब तिनीहरू डरले एक-अर्कालाई हेर्न लागे, र तिनीहरूले बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 उनले त्‍यो पढिसकेपछि तिनीहरू डराएर एक-अर्कालाई हेर्न गर्न थाले र बारूकलाई भने, “यो कुरो हामीले राजालाई सुनाउनैपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब तिनीहरूले ती सबै वचन सुने, तब तिनीहरू डरले एक-अर्कालाई हेराहेर गर्न लागे र बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ।”

Viz kapitola kopírovat




यर्मिया 36:16

Následuj nás:

Reklamy


Reklamy