यर्मिया 36:15 - पवित्र बाइबल15 तब ती अधिकारीहरूले बारूकलाई भने, “बस अनि हाम्रो लागि पढ र सुनाऊ।” यसर्थ तिनीहरूलाई बारूकले पढेर सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनीहरूले तिनलाई भने, “बस, त्यो पढ़ेर हामीलाई सुनाऊ।” यसैले बारूकले तिनीहरूलाई त्यो पढ़ेर सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिनीहरूले उनलाई भने, “बस र कागजको मुट्ठो हामीलाई पढी सुनाऊ।” बारूकले भनेअनुसार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनीहरूले तिनलाई भने, “यहाँ बस, र हाम्रो निम्ति त्यो पढिदेऊ।” यसकारण बारूकले तिनीहरूलाई त्यो पढेर सुनाइदिए। Viz kapitola |