Online Bible

- Reklamy -




यर्मिया 36:14 - पवित्र बाइबल

14 तब सबै अधिकारीहरूले यहूदीलाई (नतन्याहको छोरो शेलेम्याहको नाती अनि कूशीको पनाति) बारूककहाँ पठाए। यहूदीले बारूकलाई भने, “तिमीले जुन बेहेरूवा मानिसहरू समक्षपठायौ त्यो लिएर मसित आऊ।” नेरियाहको छोरो बारूकले बेहेरूवा लिए अनि तिनीहरूकहाँ गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब अधिकारीहरू सबै मिलेर नतन्‍याहका छोरा, शेलेम्‍याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ यो समाचार भनी पठाए, “मानिसहरूलाई पढ़ेर सुनाएको पत्रको मुट्ठो लिएर यहाँ आऊ।” यसैले नेरियाहका छोरा बारूक त्‍यो लिएर तिनीहरूकहाँ आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब राज-भारदारहरूले बारूकलाई तिनले मानिसहरूलाई पढेर सुनाएका कागजको मुट्ठो लिएर उनीहरूकहाँ आओस् भनी खबर गर्न यहूदीलाई पठाए। (यहूदीचाहिँ नतन्‍याहका छोरा शेलेम्‍याहको नाति र कूशीका पनाति थिए।) बारूक कागजको मुट्ठो लिई आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब सबै अधिकारीले कूशीका पनाति, शेलेम्याहका नाति, नतन्याहका छोरा येहूदीलाई बारूककहाँ यसो भन्‍नलाई पठाए, “तिमीले जुन चर्मपत्रबाट मानिसहरूलाई पढेर सुनायौ, त्यही चर्मपत्र लिएर आऊ।” यसकारण नेरियाहका छोरा बारूकले आफ्नो हातमा चर्मपत्र लिएर तिनीहरूकहाँ गए।

Viz kapitola kopírovat




यर्मिया 36:14

Následuj nás:

Reklamy


Reklamy