यर्मिया 36:12 - पवित्र बाइबल12 जब मीकायाहले बेहेरूवाबाट परमप्रभुका सन्देश सुने, उनी राज महलको सचिवको कोठामा गए। सम्पूर्ण शाही अधिकारीहरू त्यहाँ राजाको दरबारमा बसिरहेका थिए। ती अधिकारीहरू हुन् सचिव एलीशामा, शमायाहको छोरो दलायाह, अकबोरको छोरो एलनातान, शापानको छोरो गमर्याह, हनन्याहको छोरो सिदकियाह अनि अन्य अधिकारीहरू पनि त्यहाँ थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब तिनी तल झरेर राजाको महलमा सचिवको कोठाभित्र पसे। त्यहाँ यी सबै अधिकारीहरू— सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्याहका छोरा सिदकियाह बसिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यसपछि तिनी राजदरबारमा दरबारिया सचिवको कोठामा गए। त्यहाँ सबै राज-भारदारहरू सभामा बसेका थिए। दरबारिया सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिदकियाह र अरू सबै भारदारहरू त्यहीं थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब तिनी राजमहलमा भएको सचिवको कोठामा गए, जहाँ सबै अधिकारीहरू, अर्थात् सचिव एलिशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह, हनन्याहका छोरा सिदकियाह, र अरू सबै अधिकारी बसिरहेका थिए। Viz kapitola |