यर्मिया 36:11 - पवित्र बाइबल11 गमर्याहको छोरो अर्थात् शापानको नाति मिकायाहले बेहेरूवाबाट पढिएको परमप्रभुको सन्देशहरू सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब गमर्याहका छोरा, अर्थात् शापानका नाति मीकायाले त्यस पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 शापानका नाति गमर्याहका छोरा मीकायाले बारूकले बेह्रेको कागजको मुट्ठोबाट पढेका परमप्रभुको वचन सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब शापानका नाति, गमर्याहका छोरा मीकायाले चर्मपत्रबाट याहवेहका सबै वचनहरू सुने, Viz kapitola |