Online Bible

- Reklamy -




यर्मिया 35:9 - पवित्र बाइबल

9 हामी बस्ने घरहरू कहिले बनाउँदैनौं। अनि हाम्रो आफ्नै दाखबारी र खेतहरू छैनन्। हामी कहिल्यै अन्न रोप्दैनौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अथवा घर बनाएर बसेका छौं, दाखबारी वा खेत रोपेका छौं, वा अन्‍न उमारेका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9-10 हामी घर बनाएर बस्‍दैनौं, हामी पालमा बस्‍छौं र हाम्रो आफ्‍नो खेतबारी, दाखबारी वा अन्‍न केही पनि छैन। हाम्रा पुर्खा योनादाबले दिएका हरेक आज्ञा हामीले पूरा पालन गरेका छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अथवा न त आफ्ना निम्ति बस्‍न घरहरू बनाएका छौँ, न आफ्ना दाखबारीहरू लगाएका छौँ, न त खेतबारी लगाएका छौँ, न अन्‍नहरू नै जम्मा गरेका छौँ।

Viz kapitola kopírovat




यर्मिया 35:9

Následuj nás:

Reklamy


Reklamy