यर्मिया 35:8 - पवित्र बाइबल8 रेकाबका छोरो हाम्रा पिता-पुर्खा योनादाबले दिनुभएको प्रत्येक आज्ञा हामीले पालन गरेकाछौं। हामी कहिले मद्यपान गर्दैनौं। हाम्रा पत्नीहरू, छोराहरू र छोरीहरूले कहिले दाखरस पिउँदैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 रेकाबका छोरो योनादाब हामीहरूका पुर्खाका जम्मै आज्ञा हामीले पालन गरेका छौं, अर्थात् न त हामी आफै न हाम्रा पत्नीहरू, न छोराछोरीहरूले मद्य पिएका छौं, Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 योनादाबले दिएका सबै शिक्षाहरू हामीले पालन गरेका छौं। हामी आफैं कहिल्यै दाखमद्य पिउदैनौं, हाम्रा स्वास्नी, छोरा-छोरीहरूले पनि पिउँदैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हामीले हाम्रा पुर्खा रेकाबका छोरा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ। न हामी आफैँले, न हाम्रा पत्नीहरूले, न त हाम्रा छोराछोरीहरूले कहिल्यै मद्य पिएका छौँ, Viz kapitola |