यर्मिया 35:11 - पवित्र बाइबल11 तर जब बाबेलका राजा नबूकदनेस्सरले यहूदामाथि आक्रमण गरे, हामी यरूशलेम गयौं। हामीले एक-अर्का माझ भन्यौं, ‘हामी यरूशलेमको शहरभित्र प्रवेश गर्नै पर्छ ताकि हामी बाबेल र अरामीहरूका सेनाहरूबाट छुटकारा पाउन सक्छौं।’ यसकारण हामी यरूशलेममा बस्यौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गरे, तब हामीले भन्यौं, ‘बेबिलोनीहरू र अरामीहरूका सेनाबाट भाग्न अब हामी यरूशलेममा जाऔं’। यसैले हामीहरू यरूशलेममा बसेका छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर नबूकदनेसर राजाले यस देशमा हमला गर्दा बेबिलोन र अराम देशका सेनाहरूबाट भाग्न हामीले यरूशलेममा आउने निर्णय गर्यौं। यसैकारण हामी यरूशलेममा बास गरिरहेका छौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गर्दा ‘हामीले भन्यौँ, आओ, बेबिलोनी र अरामी सेनाहरूबाट उम्कन हामी यरूशलेममा जाऔँ।’ यसरी हामी यरूशलेममै बस्दैछौँ।” Viz kapitola |