यर्मिया 35:1 - पवित्र बाइबल1 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योशियाहका छोरा यहूदाका राजा यहोयाकीमको पालामा परमप्रभुले मलाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यो त्यो वचन हो, जो यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको समयमा याहवेहबाट यर्मियाकहाँ आयो: Viz kapitola |