Online Bible

- Reklamy -




यर्मिया 34:7 - पवित्र बाइबल

7 बाबेलका राजाले यरूशलेम अनि यहूदाको बाँकी रहेका गढीमा भएका शहरहरू लाकीश र अजेकाको विरूद्ध लडे। यी मात्र यहूदाको देशमा पर्खालले बारेका थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब बेबिलोनका राजाका सेनाले यरूशलेम र यहूदाका अन्‍य सहरहरूसित लड़ाइँ गर्दैथिए— लाकीश र आजेकासित, जुनहरूले युद्ध गर्न छोड़ेका थिएनन्‌। यहूदाका किल्‍ला भएका सहरहरूमध्‍ये यी दुई सहर मात्रै बाँकी रहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जुन बेला बेबिलोनका राजाका सेनाहरू यरूशलेम र यहूदाका बाँकी रहेका अरू सहरहरूलाई जित्न, लाकीश र अजेकाको विरुद्धमा लडाइँ गरिरहेका थिए। यहूदामा रहेका सहरहरूमध्ये पर्खालले घेरिएका यी दुई सहरहरू मात्र बाँकी थिए।

Viz kapitola kopírovat




यर्मिया 34:7

Následuj nás:

Reklamy


Reklamy