Online Bible

- Reklamy -




यर्मिया 34:5 - पवित्र बाइबल

5 तिमी शान्तिसित मर्नेछौ। मानिसहरूले तिम्रो पिता-पुर्खाहरूलाई जस्तै ती राजाहरू जो तिमी भन्दा अघि आए तिम्रो लागि धूप जलाउनेछन्। तिनीहरूले तिम्रा निम्ति शोक मनाउनेछन् र दु:खीत भएर भन्नेछन्। “हे, प्रभु!” मैले मेरो कुरा तपाईंसँग भनेकोछु।’” यो सन्देश परमप्रभुबाट आएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तँ शान्‍तिसित मर्नेछस्, र जसरी तेरा पुर्खाहरू, अर्थात्‌ तँभन्‍दा अघिका राजाहरूका लागि मानिसहरूले मृत-संस्‍कार गरेका थिए, त्‍यसरी तेरो लागि पनि तिनीहरूले इज्‍जतसित गर्नेछन्, र तेरो लागि यसो भन्‍दै विलाप गर्नेछन्, “हाय, मालिक!” म आफै यो प्रतिज्ञा गर्दछु, परमप्रभु घोषणा गर्नुहुन्‍छ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तँ शान्‍तिसित मर्नेछस्। अनि, जसरी तँभन्दा अघिका तेरा पुर्खा राजाहरूका लागि मानिसहरूले बत्ती बालेथे, त्‍यसरी नै तिनीहरूले तेरो निम्‍ति बत्ती बाल्‍नेछन्। तिनीहरूले तेरो निम्‍ति विलाप गर्दै यसो भन्‍नेछन्, ‘हाय, हाम्रा राजाको मृत्‍यु भयो!’ म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर तँ शान्तिसित मर्नेछस्। जसरी मानिसहरूले तँभन्दा पहिलेका तेरा पुर्खाहरूका सम्मानका निम्ति अन्तिम संस्कारमा सुगन्धित धूप बालेका थिए, त्यसरी नै तिनीहरूले तेरो सम्मानको निम्ति पनि आगोमा धूप बाल्नेछन् र यसो भनेर विलाप गर्नेछन्, “हाय, हे मालिक!” म आफैँले यो प्रतिज्ञा गर्दछु, याहवेह घोषणा गर्नुहुन्छ।’ ”

Viz kapitola kopírovat




यर्मिया 34:5

Následuj nás:

Reklamy


Reklamy