Online Bible

- Reklamy -




यर्मिया 34:21 - पवित्र बाइबल

21 म यहूदाका राजा सिदकियाहलाई र उसका मानिसहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती सेनाहरू यरूशलेमबाट गइसकेका भएता पनि म तिनीहरूलाई बाबेलका राजाको सेनाहरूकहाँ सुम्पिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 “यहूदाका राजा सिदकियाह र त्‍यसका अधिकारीहरूलाई तिनीहरूका प्राण लिन खोज्‍ने शत्रुहरूका हातमा र बेबिलोनको राजाका सेनाको हातमा सुम्‍पिदिनेछु, जुन सेना तिमीहरूदेखि फर्केर गएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यहूदाका राजा सिदकियाह र तिनका भारदारहरूलाई पनि म ती शत्रुहरूका हातमा दिनेछु, जसले तिनीहरूको ज्‍यान लिने इच्‍छा गर्दछन्। म तिनीहरूलाई बेबिलोनका सेनाको हातमा दिनेछु, जसले तिमीहरूमाथि हमला गर्न अहिले बन्‍द गरेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “म यहूदाको राजा सिदकियाह र त्यसका अधिकारीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरू, बेबिलोनको राजाको सेनाहरूका हातमा सुम्पिदिनेछु, जुन सेनाहरू तिमीहरूबाट पछि हटेका छन्।

Viz kapitola kopírovat




यर्मिया 34:21

Následuj nás:

Reklamy


Reklamy