यर्मिया 34:20 - पवित्र बाइबल20 यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 म तिनीहरूलाई तिनीहरूका प्राण लिन खोज्ने शत्रुहरूका हातमा दिनेछु। तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्वीका पशुहरूका आहार हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनीहरूलाई मार्न चाहने शत्रुका हातमा म तिनीहरूलाई सुम्पिदिनेछु र तिनीहरूका लाश चरा-चुरुङ्गी र जङ्गली जनावरहरूको आहार हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका लासहरू आकाशका चराहरू र जङ्गली पशुहरूका निम्ति भोजन हुनेछन्। Viz kapitola |