यर्मिया 34:2 - पवित्र बाइबल2 परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “यर्मिया यहूदाका राजाकहाँ जाऊ अनि तिनलाई भन ‘सिदकियाह, परमप्रभु यसो भन्नुहुन्छ म यरूशलेमको यो शहर बाबेलका राजालाई दिइरहेको छु जसले यसलाई जलाएर खरानी पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका राजा सिदकियाहकहाँ जा, र त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: हेर्, म यो सहर बेबिलोनका राजाको हातमा सुम्पिदिनै लागेको छु। त्यसले यसलाई आगोले जलाइदिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभु इस्राएलका परमेश्वरले मलाई यहूदाका राजा सिदकियाहकहाँ गएर यसो भन्ने आदेश दिनुभयो, “म परमप्रभुले यो सहर बेबिलोनका राजाका हातमा दिनेछु र त्यसले यसलाई आगोले भस्म पार्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाको राजा सिदकियाहकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: मैले यस सहरलाई बेबिलोनको राजाको हातमा सुम्पिदिन लागेको छु, र त्यसले यस सहरलाई आगोले भस्म पार्नेछ। Viz kapitola |