Online Bible

- Reklamy -




यर्मिया 34:19 - पवित्र बाइबल

19 ती मानिसहरू जो त्यो बाछीको दुइ फ्याक माझबाट हिँडे तिनीहरू यहूदा र यरूशलेमका शासकहरू, त्यो देशका मानिसहरू अनि नपुंसकहरू र पूजाहारीहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यहूदाका र यरूशलेमका अगुवाहरू, महलका अधिकृतहरू, पूजाहारीहरू र देशका सबै मानिसहरू जो बाछाका दुई फ्‍याकका बीचबाट हिँड़ेर गए,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 यहूदा र यरूशलेमका अगुवाहरू, अदालतका पदाधिकारीहरू, पुजारीहरू र देशका सबै मानिसहरू, जो बाछाका यी टुक्राहरूका बीचबाट हिँडेका छन्,

Viz kapitola kopírovat




यर्मिया 34:19

Následuj nás:

Reklamy


Reklamy