Online Bible

- Reklamy -




यर्मिया 34:15 - पवित्र बाइबल

15 भर्खरै तिमीहरू आफूले गरेको कामका निम्ति पश्चाताप गर्यौ अनि मेरो नजरमा के सही हो त्यो गर्यौ। जुन मन्दिर मेरो नाउँले प्रसिद्ध छ त्यसमा तिमीहरूले मेरो समक्ष एउटा करार गर्यौ अनि हिब्रू कमारा-कमारीहरूलाई स्वतन्त्र दिने घोषणा गर्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिमीहरूले चाहिँ भर्खरै पश्‍चात्ताप गर्‍यौ। तिमीहरू हरेकले आफ्‍ना देशवासीहरूलाई मुक्त गरेर मेरो दृष्‍टिमा जे असल छ त्‍यो गर्‍यौ। मेरो नाउँ कहलिएको घरमा मेरो सामुन्‍ने तिमीहरूले एउटा करार बाँध्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 केही दिनअघि मात्र तिमीहरूले पश्‍चात्ताप गर्‍यौ र मलाई खुसी गराउने काम गर्‍यौ। तिमीहरू सबै आ-आफ्‍ना इस्राएली बन्‍धुहरूलाई छुटकारा दिन राजी भयौ र मेरो सामुन्‍ने मेरो आराधना गरिने मन्‍दिरमा तिमीहरूले एउटा करार बाँध्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीहरूले भर्खरै पश्‍चात्ताप गर्‍यौ र मेरो दृष्‍टिमा जे उचित छ, त्यही तिमीहरूले गर्‍यौ: तिमीहरू हरेकले आ-आफ्ना दाजुभाइहरूलाई स्वतन्त्रताको घोषणा गर्‍यौ। मेरो नाम बोकेको भवनमा मेरो सामु तिमीहरूले करार पनि बाँधेका थियौ।

Viz kapitola kopírovat




यर्मिया 34:15

Následuj nás:

Reklamy


Reklamy