Online Bible

- Reklamy -




यर्मिया 34:11 - पवित्र बाइबल

11 तर त्यसपछि, मानिसहरू ज-जसकहाँ आफ्ना कमारा-कमारीहरू थिए तिनीहरूले आफ्ना मन बद्ले। यसकारण फेरि तिनीहरू आफैंले स्वतन्त्र पारेका मानिसहरू ल्याए अनि तिनीहरूलाई आफ्नो कमारा-कमारीलाई बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर पछि तिनीहरूले आफ्‍नो मन बदली गरेर आफूले स्‍वतन्‍त्र गरेका कमारा-कमारीलाई ल्‍याए र फेरि कमारा-कमारी नै तुल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर पछिबाट तिनीहरूले आफ्‍ना मन बदले। छुटकारा दिएका कमारा-कमारीलाई फर्काई र तिनीहरूलाई फेरि कमारा-कमारी भई बस्‍न कर लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तर पछिबाट तिनीहरूले आफ्ना मन बदले र तिनीहरूले स्वतन्त्र गरिदिएका दास-दासीहरूलाई फर्काइल्याएर फेरि दास-दासी बनाए।

Viz kapitola kopírovat




यर्मिया 34:11

Následuj nás:

Reklamy


Reklamy