यर्मिया 33:8 - पवित्र बाइबल8 मेरो विरोधमा तिनीहरूले गरेको पाप धोई पखाल्नेछु। तिनीहरूले मेरो विरूद्ध गरेको सबै पाप र विद्रोहहरू क्षमा गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मेरो विरुद्धमा गरेका तिनीहरूका सबै पापदेखि म तिनीहरूलाई शुद्ध पार्नेछु, र मेरो विरुद्धमा बागी भएर गरेका तिनीहरूका सबै पाप क्षमा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मेरो विरुद्धमा तिनीहरूले गरेका पापबाट म तिनीहरूलाई शुद्ध पार्नेछु र म तिनीहरूका पाप र विद्रोह क्षमा गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अपराधबाट म तिनीहरूलाई शुद्ध पार्नेछु। मेरो विरुद्धमा तिनीहरूले गरेका सबै पाप र विद्रोहहरूलाई क्षमा गर्नेछु। Viz kapitola |