Online Bible

- Reklamy -




यर्मिया 33:4 - पवित्र बाइबल

4 परमप्रभु, इस्राएलका परमेश्वर हुनुहुन्छ: ‘परमेश्वरले ती कुराहरू यरूशलेमका घरहरू, जुन घेरामचान र लडाइँको प्रतिरोधमा नष्ट भएको थियो त्यस बारेमा र यहूदाका जग्गाहरू र राजाको महलहरू बारेमा भन्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनभने यस सहरका घरहरू र यहूदाका राजाका महलहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, जो घेरा-मचान र तरवारको विरुद्धमा प्रयोग गर्नलाई

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 म परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍दछु कि घेरा हालेका र हमला भएका कारण यरूशलेमका घरहरू र यहूदाका राजमहलहरू भत्‍काइनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 किनकि बेबिलोनीहरूको घेराबन्दी र तरवारको विरुद्धमा भएको प्रतिरोधको लडाइँमा भत्काइएका यस सहरका घरहरू र यहूदाका राजकीय महलहरूको बारेमा याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,

Viz kapitola kopírovat




यर्मिया 33:4

Následuj nás:

Reklamy


Reklamy