Online Bible

- Reklamy -




यर्मिया 33:3 - पवित्र बाइबल

3 ‘यहूदा, मलाई प्रार्थना गर, अनि म जवाफ दिनेछु। म तिमीलाई महत्वपूर्ण गुप्त कुराहरू भन्नेछु। यी कुराहरू तिमीले पहिले कहिले सुनेका छैनौ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्‍त कुराहरू म तँलाई बताउनेछु’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 “मलाई पुकार र म तँलाई जवाफ दिनेछु। तैँले नजानेका उदेक र अचम्‍मका कुराहरूबारे म तँलाई भन्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 ‘मलाई पुकार् र म तँलाई जवाफ दिनेछु; अनि तैँले नजानेका महान् र गुप्‍त कुराहरू म तँलाई बताउनेछु।’

Viz kapitola kopírovat




यर्मिया 33:3

Následuj nás:

Reklamy


Reklamy