यर्मिया 33:25 - पवित्र बाइबल25 परमप्रभु भन्नुहुन्छ, “यदि मैले रात र दिनसँग करार नराखेको भए अनि यदि मैले आकाश र पृथ्वीको लागि नियमहरू तैयार नबनाएको भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 परमप्रभु यसो भन्नुहुन्छ: ‘यदि दिन र रातसम्बन्धी मेरो करार मैले स्थापित गरेको होइनँ भने, अनि स्वर्ग र पृथ्वीको विषयका मैले राखेका नियमहरू स्थायी होइनन् भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर म परमप्रभुले दिन र रातसित एउटा करार बाँधेको छु र पृथ्वी र आकाश चलाउने नियमहरू बनाएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 याहवेह यसो भन्नुहुन्छ: ‘यदि मैले दिन र रातसँग आफ्नो करार स्थापित गरेको होइन भने साथै आकाश र पृथ्वीका नियमहरू तोकिदिएको होइन भने, Viz kapitola |