Online Bible

- Reklamy -




यर्मिया 33:22 - पवित्र बाइबल

22 तर म मेरो दास दाऊदका सन्तानहरूलाई र लेवीका परिवारहरूलाई जसले मेरो सेवा गरिरहेका छन् तिनीहरूको संख्या वृद्धि गराउनेछु। तिनीहरूको सन्तानको संख्या आकाशमा ताराहरू र सागरको किनारमा बालुवाको कण झैं अनगन्ती हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 आकाशका तारा गन्‍न नसकिने र समुद्रका किनारका बालुवा जोखिन नसकिनेजस्‍तै म मेरो दास दाऊदका सन्‍तान र मेरो सेवा गर्ने लेवीहरूको संख्‍या बढ़ाउनेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 म मेरो सेवक दाऊदको सन्‍तान र लेवी कुलका पूजाहारीहरूका सङ्‍ख्‍या बढाउनेछु र तिनीहरूको गन्‍ती लिन त्‍यस्‍तै असम्‍भव हुनेछ, जस्‍तो आकाशका तारा वा समुद्रका किनारमा भएका बालुवाका कणको गन्‍ती लिन असम्‍भव छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 म आफ्नो सेवक दावीद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूलाई आकाशका गन्‍न नसकिने ताराहरू र समुद्रका किनारमा भएका बालुवा जोखिन नसकिनेजस्तै बढाइदिनेछु।’ ”

Viz kapitola kopírovat




यर्मिया 33:22

Následuj nás:

Reklamy


Reklamy