Online Bible

- Reklamy -




यर्मिया 33:18 - पवित्र बाइबल

18 अनि पूजाहारीहरू जो लेवी परिवारहरूबाट हुनेछन् तिनीहरू त्यहाँ मेरो अघि होमबलिहरू, अन्न बलिहरू र अरू बलिहरू चढाउन उभिन्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 न त मेरो निम्‍ति सधैँ नै होमबलि, अन्‍नबलि र बलिदान चढ़ाउनलाई लेवी पूजाहारीहरूमा मानिसको कमी हुनेछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 अनि मलाई सेवा गर्न र होमबलि, अन्‍नबलि र अरू बलिदानहरू चढाउन लेवीका कुलबाट पूजाहारीहरू रहनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 न त लेवी पुजारीहरूले होमबलि चढाउन, अन्‍नबलि जलाउन र बलिदानहरू चढाउन मेरो सामु खडा हुने मानिसको कहिल्यै अभाव हुनेछ।’ ”

Viz kapitola kopírovat




यर्मिया 33:18

Následuj nás:

Reklamy


Reklamy