यर्मिया 33:1 - पवित्र बाइबल1 परमप्रभुको सन्देश दोस्रो पल्ट यर्मियाकहाँ आयो। यर्मिया अझ प्रहरीहरूका चोकमा बन्द थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 गारदको चोकमा थुनामा परेकै बेलामा परमप्रभुको वचन यर्मियाकहाँ दोस्रो पल्ट आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पहरेदारहरूको चोकमा म आफैं कैदी हुँदा परमप्रभुको सन्देश मकहाँ फेरि आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यर्मिया पहरेदार चोकमा थुनिएको बेलामा याहवेहको वचन दोस्रो पल्ट तिनीकहाँ आयो: Viz kapitola |