यर्मिया 32:43 - पवित्र बाइबल43 तिमीहरूले भनिरहेका छौ कि ‘बाबेलका सेनाले यो देश परास्त गर्यो अनि यो ता मानिस र पशुहरू बिना एक मरुभूमि भएको छ।’ तर याद गर मानिसहरूले एकपल्ट फेरि यस ठाउँमा जमीन किन्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 फेरि यस देशमा जग्गाजमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्दछौ, ‘यो त मानिस र पशु केही नभएको निर्जन स्थान छ, किनकि यो त बेबिलोनीहरूका हातमा दिइएको छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 मानिसहरूले भनिरहेका छन् कि यो देश मानिस वा पशुहरू बास गर्न नसक्ने मरुभूमिझैँ हुनेछ र बेबिलोनीहरूका हातमा जानेछ। तर यस देशमा फेरि एक पल्ट खेतबारी किन-बेच गरिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 जुन देशको बारेमा तिमीहरू यसो भन्छौ, ‘यो त उजाड र काम नलाग्ने, मानिसहरू र पशुहरू केही नभएको उजाड भूमिजस्तो छ; किनकि यो देश बेबिलोनीहरूका हातमा दिइएको छ, तर यस देशमा फेरि जमिनहरू किनिनेछन्।’ Viz kapitola |