यर्मिया 32:42 - पवित्र बाइबल42 यसकारण परमप्रभु भन्नुहुन्छ “मैले तिनीहरूमाथि ठूलो विपत्ति ल्याएँ। त्यसरी नै मैले जो प्रतिज्ञा गरेको छु तिनीहरूको लागि उपकारी थोकहरू ल्याउँनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 “परमप्रभु यसो भन्नुहुन्छ: मैले यस प्रजामाथि यस्तो ठूलो विपत्ति ल्याएँ, त्यसैले मैले प्रतिज्ञा गरेको सबै उन्नति म तिनीहरूलाई दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 “जसरी मैले यो विपत्ति यी मानिसहरूमाथि ल्याएँ, त्यसरी नै यिनीहरूलाई म आफूले प्रतिज्ञा गरेका सबै असल थोकहरू दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 “याहवेह यसो भन्नुहुन्छ: जसरी मैले यस जातिमाथि यी सबै विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूलाई प्रतिज्ञा गरेका सबै असल थोकहरू म तिनीहरूलाई दिनेछु। Viz kapitola |