Online Bible

- Reklamy -




यर्मिया 32:39 - पवित्र बाइबल

39 म तिनीहरूलाई संयुक्त हृदय र पथ दिनेछु ताकि तिनीहरू र आफ्ना आफ्ना बाल-बच्चाको भलाईको निम्ति मलाई सधैँ सम्मान गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 म तिनीहरूलाई एउटै मन दिनेछु, ताकि तिनीहरू एउटै चालमा चलून्, र तिनीहरूले आफ्‍नै र तिनीहरूका पछि आउने सन्‍तानका भलाइको निम्‍ति सधैँभरि मेरो डर मानून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 म तिनीहरूलाई जीवनमा एउटै उद्देश्‍य र एउटै मन दिनेछु। त्‍यो हो, सबै समय मलाई सम्‍मान दिनु। यसो गर्नमा तिनीहरूका आफ्‍ना र पछिका सन्‍तानहरूको निम्‍ति भलाइ छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 म तिनीहरूलाई एउटै हृदय र एउटै उद्देश्य दिनेछु, ताकि तिनीहरूले आफ्ना र तिनीहरूका सन्तानको भलाइका निम्ति सधैँ मेरो डर मान्‍नेछन्।

Viz kapitola kopírovat




यर्मिया 32:39

Následuj nás:

Reklamy


Reklamy