यर्मिया 32:33 - पवित्र बाइबल33 “ती मानिसहरूले मलाई पिठ्यूँ देखाए। मैले तिनीहरूलाई घरि-घरि शिक्षा दिन कोशिश गरें तर तिनीहरूले चाहेनन् मैले तिनीहरूलाई सुधार्ने प्रयास गरें, मेरो कुरामा ध्यानै दिएनन् तिनीहरूले मेरो अनुशासन ग्रहण गरेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनीहरूले मतिर मुख होइन तर पीठ फर्काए, र तिनीहरूलाई मैले घरीघरी सिकाए तापनि अनुशासनको ख्यालै तिनीहरूले गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तिनीहरूले मतिर आफ्ना पिठ्युँ फर्काए। मैले तिनीहरूलाई बारम्बार शिक्षा दिंदादिंदै पनि तिनीहरूले ती सुनेनन् र ग्रहण गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तिनीहरूले मतिर तिनीहरूका अनुहार होइन, तर तिनीहरूका पीठ फर्काएका छन्; मैले तिनीहरूलाई घरी-घरी सिकाए तापनि तिनीहरूले सुनेनन् र अनुशासनलाई ग्रहण गरेनन्। Viz kapitola |