यर्मिया 32:25 - पवित्र बाइबल25 “हे परमप्रभु मेरो मालिक यो शहर कल्दीहरूको भए ता पनि यी सबै घटनाहरू घटिसके। तर अहिले मलाई भनिरहनु भएको छ। तर मलाई तपाईं भनी रहनु भएको छ, ‘यर्मिया, जमीन चाँदीले किन् अनि कतिपय मानिसहरूलाई साक्षी चुन।’ तपाईंले यो मलाई यस्तो भन्नुहुन्छ। बाबेलका सेनाले त्यो शहर अधीन पार्न तैयार भैरहेको बेला।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अनि हे परमप्रभु परमेश्वर, यो सहर बेबिलोनीहरूका हातमा सुम्पिने भए तापनि ‘चाँदी दिएर साक्षीहरू डाकेर खेत किन् र यो लेनदेन राख,’ भनी तपाईंले मलाई भन्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तापनि हे सार्वभौम परमप्रभु, यो सहर शत्रुका हातमा जाने बेलामा नै तपाईंले मलाई साक्षीहरूको सामुन्ने त्यो खेत किन्ने आज्ञा दिनुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि यो सहर यरूशलेमलाई बेबिलोनीहरूको हातमा सुम्पिने भए तापनि हे प्रभु याहवेह, तपाईंले मलाई भन्नुहुन्छ, ‘यस जमिनलाई चाँदीले किन र किनबेच गरिएको साक्षी राख।’ ” Viz kapitola |