यर्मिया 32:19 - पवित्र बाइबल19 तपाईंको विचार महान छ अनि महान कर्महरू गर्नुहुन्छ। हे परमप्रभु! तपाईंले मानिसहरूले जे गर्छन् त्यो हेर्नु हुन्छ अनि तिनीहरूको कर्म अनुसार फल दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तपाईंका अभिप्राय महान् र तपाईंका कामहरू शक्तिशाली छन्। मानिसहरूका सबै चाल तपाईंको दृष्टिमा छर्लङ्ग छन्, र हरेक मानिसलाई उसको चाल र कामको प्रतिफलअनुसार तपाईं इनाम दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तपाईंले बुद्धिका उपायहरू रच्नुहुन्छ र पराक्रमी काम गर्नुहुन्छ। मानिसहरूले गरेका सबै थोक तपाईंले देख्नुहुन्छ र तिनीहरूका कामअनुसार तिनीहरूलाई प्रतिफल दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तपाईंका उद्देश्यहरू महान् र तपाईंका कामहरू शक्तिशाली छन्। तपाईंका आँखा सबै मानव-जातिका चालहरूमाथि खुल्ला रहन्छन्; तपाईंले हरेक मानिसलाई तिनीहरूका चालहरू र तिनीहरूका कामअनुसारको इनाम दिनुहुन्छ। Viz kapitola |