यर्मिया 32:16 - पवित्र बाइबल16 नेरियाहको छोरो बारूकलाई त्यो जमीनको तमसुक दिइसके पछि मैले परमप्रभुसँग प्रार्थना गरें: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “नेरियाहको छोरो बारूकलाई त्यो खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई यो प्रार्थना गरें: Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 किन-बेचको तमसुक बारूकलाई दिएपछि मैले यसरी प्रार्थना गरें, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “मैले नेरियाहको छोरा बारूकलाई किनबेचको तमसुक दिइसकेपछि मैले याहवेहसँग प्रार्थना गरेँ: Viz kapitola |