यर्मिया 32:15 - पवित्र बाइबल15 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ ‘भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 किनभने सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: घरहरू, खेतहरू र दाखबारीहरू फेरि यस देशमा किनिनेछन्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको छ कि अब फेरि यस देशमा घर, खेत र दाखबारीहरू किन-बेच गरिनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 किनकि सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यस देशमा फेरि घरहरू, जमिनहरू र दाखबारीहरू किनबेच गरिनेछन्।’ Viz kapitola |