Online Bible

- Reklamy -




यर्मिया 32:12 - पवित्र बाइबल

12 अनि मैले बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 र मेरो काकाको छोरो हनमेल, तमसुकमा सही गर्नेहरू र गारदको चोकमा बसेका सबै यहूदीहरूका सामुन्‍ने त्‍यो तमसुक मैले नेरियाहको छोरो, महसेयाहको नाति बारूकलाई सुम्‍पिदिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 अनि ती कुराहरू महसेयाहको नाति नेरियाहका छोरा बारूकको जिम्‍मा लाइदिएँ। मैले ती कागज जिम्‍मा लाउने कामचाहिँ हनमेल, कागजमा सही गर्ने साक्षीहरू र चोकमा बसिरहने यहूदीहरूका सामुन्‍नेमा गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अनि आफ्नो भाइ हनमेलको उपस्थिति र त्यस तमसुकमा सही गर्ने साक्षीहरू र पहरेदार चोकमा बसिरहेका सबै यहूदीहरूको उपस्थितिमा त्यस तमसुकलाई महसेयाहको नाति, नेरियाहको छोरा बारूकलाई दिएँ।

Viz kapitola kopírovat




यर्मिया 32:12

Následuj nás:

Reklamy


Reklamy