Online Bible

- Reklamy -




यर्मिया 32:10 - पवित्र बाइबल

10 मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 मैले तमसुकमा सही गरें, मोहोर लाएँ, साक्षीहरूको सहीछाप गराएँ र तराजुमा जोखेर दाम दिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मैले त्यस जमिनको तमसुकमा सही गरेर छाप लगाएँ। मैले साक्षीहरू राखेँ, र तराजुमा त्यो चाँदी जोखिदिएँ।

Viz kapitola kopírovat




यर्मिया 32:10

Následuj nás:

Reklamy


Reklamy