Online Bible

- Reklamy -




यर्मिया 31:9 - पवित्र बाइबल

9 तिनीहरू रूँदै आउनेछन्। तर म तिनीहरूलाई सान्त्वना दिनेछु र पानीको झरनातिर डोर्याई लानेछु। म तिनीहरूलाई सोझो बाटो डोर्याउनेछु ताकि तिनीहरू लड्ने छैनन्। म तिनीहरूलाई यस्तो पथ डोर्याउँने छु किनभने इस्राएलको निम्ति म पिता हुँ, अनि एप्रैम मेरो जेठो छोरो हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरू रुँदै आउनेछन्‌। मैले तिनीहरूलाई फर्काएर ल्‍याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्‌। म तिनीहरूलाई पानी भएका खोलाहरूका किनार-किनार डोर्‍याउनेछु, सीधा बाटोमा जहाँ तिनीहरूले ठेस खानेछैनन्‌। किनभने म इस्राएलको पिता हुँ, र एफ्राइमचाहिँ मेरो जेठो छोरो हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मैले फर्काई ल्‍याउँदा मेरा प्रजा रुँदै र प्रार्थना गर्दै फर्किआउनेछन्। मेरा मानिसहरूलाई म पानीका खोलाहरूबाट डोर्‍याउनेछु, ठेस नलाग्‍ने सम्‍म बाटोमा हिंडाउनेछु। म इस्राएलका निम्‍ति बुबा हुँ र एफ्राइम मेरो जेठो छोरो हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरू रुँदै-रुँदै फर्किआउनेछन्; मैले तिनीहरूलाई फर्काएर ल्याउँदा तिनीहरूले प्रार्थना गर्नेछन्। म तिनीहरूलाई पानीको मुहानका छेउबाट डोर्‍याउनेछु; समतल बाटोबाट, जहाँ तिनीहरूले ठेस खानेछैनन्; किनकि म इस्राएलका पिता हुँ, र एफ्राइम मेरो जेठा छोरा हो।

Viz kapitola kopírovat




यर्मिया 31:9

Následuj nás:

Reklamy


Reklamy