Online Bible

- Reklamy -




यर्मिया 31:8 - पवित्र बाइबल

8 हेर, म तिनीहरूलाई उत्तरबाट र टाढो-टोढो देशहरूबाट ल्याउनेछु अनि भेला पार्नेछु। तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्। कतिपय स्त्रीहरू गर्भवती छन्, अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्। तर धेरै-धेरै मानिसहरू फर्की आउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हेर, म तिनीहरूलाई उत्तर देशदेखि ल्‍याउनेछु, र पृथ्‍वीका कुना-कुनाबाट म तिनीहरूलाई जम्‍मा गर्नेछु। तिनीहरूका बीचमा अन्‍धा र लङ्गड़ा, गर्भवती आमाहरू र सुत्‍केरी वेदनामा परेका स्‍त्रीहरू हुनेछन्‌। तिनीहरूको एउटा ठूलो भीड़ फर्केर आउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 म तिनीहरूलाई उत्तरबाट ल्‍याउनेछु र पृथ्‍वीको पल्‍लो छेउबाट जम्‍मा गर्नेछु। तिनीहरूका बीचमा अन्‍धा, लङ्गडा तथा गर्भवती र सुत्‍केरी हुन लागेकी स्‍त्रीहरूसमेत हुनेछन्। एउटा ठूलो समुदाय भई तिनीहरू आउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हेर, म तिनीहरूलाई उत्तरको देशबाट यहाँ फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पृथ्वीको पल्‍लो छेउबाट एकसाथ भेला गर्नेछु। तिनीहरूका बीचमा अन्धा र लङ्गडा, गर्भवती आमाहरू र प्रसुती वेदनामा परेका स्त्रीहरू हुनेछन्; एउटा विशाल भीड फर्किनेछ।

Viz kapitola kopírovat




यर्मिया 31:8

Následuj nás:

Reklamy


Reklamy