यर्मिया 31:6 - पवित्र बाइबल6 त्यहाँ त्यस्तो समय हुने छ जब चौकीदारले यो सन्देश जोडले भन्ने छ, ‘आऊ, सियोन माथितिर जाँऊ परमप्रभु हाम्रो परमेश्वरलाई पूज्नको लागि।’ एप्रैमको पहाडी देश सम्मका चौकीदाहरूले त्यो सन्देश जोडले भन्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यस्तो दिन आउनेछ, जब एफ्राइमको पहाड़ी देशमा पहरादारहरू यसरी कराउनेछन्, ‘आओ, हामी सियोनमा परमप्रभु हाम्रा परमेश्वरकहाँ जाऔं’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हो, त्यो समय आउँदै छ, जब एफ्राइमका डाँडाहरूमा पहरादारले यसो भनेको सोर सुनिनेछन्, ‘हामी सियोनमा आफ्ना परमप्रभु परमेश्वरकहाँ जाऔं’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यस्तो दिन आउनेछ, जब पहरेदारहरू एफ्राइमका डाँडाहरूमा यसरी कराउनेछन्, ‘आओ, हामी याहवेह हाम्रा परमेश्वरकहाँ सियोनमा जाऔँ।’ ” Viz kapitola |