Online Bible

- Reklamy -




यर्मिया 31:5 - पवित्र बाइबल

5 तिमीहरूले दाखरसको खेती फेरि सामरियाको पहाड वरिपरि लाउनेछौ। जसले खेती लाउनेछन् तिनीहरूले दाखको फल खानेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 सामरियाका डाँड़ाहरूमा तैंले फेरि दाखका बोटहरू लगाउनेछस्‌। किसानहरूले ती रोप्‍नेछन्, र तिनका फल खानेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 फेरि एक पल्‍ट तिमीहरूले सामरियाका डाँडाहरूमा दाखबारी लाउनेछौ र आफ्‍ना दाखबारीको फल खानेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तैँले फेरि सामरियाका डाँडाहरूमा दाखबारीहरू लगाउनेछस्; किसानहरूले दाखबारीहरू लगाउनेछन्, र तिनीहरूले आफ्ना फलहरूबाट आनन्द लिनेछन्।

Viz kapitola kopírovat




यर्मिया 31:5

Následuj nás:

Reklamy


Reklamy