यर्मिया 31:4 - पवित्र बाइबल4 हे कुमारी इस्राएल! म तिमीलाई पुन:र्निर्माण गर्नेछु। तिमी पुन एक राजधानी हुनेछौ। तिमीहरूले फेरि आफ्नो खैंजडी उठाउने छौ, अनि तिमीहरू अन्य मानिसहरूसँग नाच्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 म फेरि तँलाई निर्माण गर्नेछु, र हे कुमारी इस्राएल, तँ फेरि बनाइनेछस्। तँ फेरि आफ्ना खैँजड़ी लिएर आनन्द मनाउनेहरूका साथ नाचमा तँ निस्कनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 फेरि एक पल्ट म तिमीहरूलाई निर्माण गर्नेछु। फेरि एक पल्ट खैँजडी लिएर तिमीहरू आनन्दले नाच्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 म तँलाई फेरि निर्माण गर्नेछु; अनि हे कन्या इस्राएल, तँ फेरि निर्माण गरिनेछस्। तँ फेरि आफ्नो खैँजडी लिएर आनन्दसाथ नाच्दै निक्लनेछस्। Viz kapitola |