यर्मिया 31:38 - पवित्र बाइबल38 यो सन्देश परमप्रभुबाट आएको हो, “ती दिनहरू आईरहेछन् जब यरूशलेमको शहर परमप्रभुको लागि पुनःर्निर्माण गरिनेछ। हनानेलको धरहरादेखि कुनाको प्रवेशद्वारसम्म नै सम्पूर्ण शहर पुनःर्निर्माण गरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 परमप्रभु भन्नुहुन्छ, “दिनहरू आउँदैछन्, जब हननेलको बुर्जादेखि कुने-ढोकासम्मै सहर फेरि मेरो निम्ति बनाइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 परमप्रभु बोल्नुभएको छ, “त्यो समय आउँदै छ, जब हननेलका धरहरादेखि कुनाको मूल-ढोकासम्म फेरि सारा यरूशलेम मेरो सहर बनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 याहवेह घोषणा गर्नुहुन्छ, “यस्ता दिनहरू आउँदैछन्, जब हननेलको धरहरादेखि कुने मूलढोकासम्म यो सहर मेरा निम्ति पुनर्निर्माण हुनेछ। Viz kapitola |