Online Bible

- Reklamy -




यर्मिया 31:29 - पवित्र बाइबल

29 “ती दिनहरूमा, मानिसहरूले भन्ने छैनन्: ‘पिता-पुर्खाहरूले अमीलो अङ्गुर खाए, अनि नानीहरूले अमीलो स्वाद पाए।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 “ती दिनमा मानिसहरूले फेरि कहिल्‍यै यसो भन्‍नेछैनन्, ‘अमिलो अङ्‌गूर खाए बुबाले अनि दाँत कुँड़िनेचाहिँ छोराछोरीको’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 जब त्‍यो दिन आउनेछ, तब मानिसहरूले फेरि यसो कहिल्‍यै भन्‍नेछैनन्, ‘आमा-बुबाले अमिलो अङ्‌गुर खाए, तर छोरा-छोरीका दाँत कुँडिए।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “ती दिनहरूमा मानिसहरूले फेरि यसो कहिल्यै भन्‍नेछैनन्, ‘अमिलो अङ्‌गुर खाने आमाबुबा; अनि दाँत कुँडिने छोराछोरीहरूको।’

Viz kapitola kopírovat




यर्मिया 31:29

Následuj nás:

Reklamy


Reklamy