यर्मिया 31:27 - पवित्र बाइबल27 “हो दिनहरू आईरहेछ,” यो परमेश्वरको सन्देश “जब म इस्राएल र यहूदाका परिवारलाई उन्नति साथ भनेर मद्दत गर्नेछु। म तिनीहरूका नानीहरू र पशु प्राणीहरू बढाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 परमप्रभु भन्नुहुन्छ, “दिन आउँदैछन्, जब म मानिस र पशुका बच्चाहरूले इस्राएलका घराना र यहूदाका घरानालाई रोप्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभु भन्नुहुन्छ, “त्यो दिन आउँदै छ, जब म इस्राएल र यहूदा देशलाई मानिसहरू र पशुहरूले भरिभराउ गराउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेह घोषणा गर्नुहुन्छ, “हेर, यस्ता दिनहरू आउँछन्, जब म इस्राएल र यहूदाका मानिसहरूलाई तिनीहरूका सन्तान र पशुहरूका बच्चाहरूसमेत वृद्धि गर्नेछु। Viz kapitola |