Online Bible

- Reklamy -




यर्मिया 31:25 - पवित्र बाइबल

25 थाकेकाहरूलाई म आराम र कमजोरहरूलाई बल दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्‍छा खानेहरूलाई सन्‍तुष्‍ट तुल्‍याउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 म थाकेकाहरूलाई नयाँ गरी फुर्तिला बनाउनेछु र भोकले दुर्बल भएकाहरूलाई भोजनले तृप्‍त गराउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 थाकेकाहरूलाई म फेरि ताजा बनाउनेछु र मूर्च्छा परेकाहरूलाई तृप्‍त पार्नेछु।”

Viz kapitola kopírovat




यर्मिया 31:25

Následuj nás:

Reklamy


Reklamy